Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काँग्रेस संसदीय दलको बैठक बस्दै – Lekhanpeeth

काँग्रेस संसदीय दलको बैठक बस्दै

Share:

काठमान्डौ/नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान ८:३० बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

 

संसदमा सांसदहरूको प्रस्तुति लगायतका विषयमा छलफल हुनेछ। यसअघिको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखेपछि मन्त्रीहरूले जवाफ दिने जनाइएको छ ।

Share: