आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश

117
0
Share:

काठमान्डौ/आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । भक्तपुर जिल्ला अदालतले आज उनलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँ छिन् ।

Share: