Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश – Lekhanpeeth

आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश

400
0
Share:

काठमान्डौ/आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । भक्तपुर जिल्ला अदालतले आज उनलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँ छिन् ।

Share: