काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ ।
बोर्डले वैशाख २१ देखि हुने गरी कक्षा १२ को संशोधित तालिका बुधबार सार्वजनिक गरेको हो ।