विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेश सदर

13
0
Share:

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालत पुगेको दरपिठको रिट सदर भएको छ । योसँगै पौडेल गभर्नर नियुक्तिको बाटो तत्काललाई खुलेको छ ।

दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठ आदेश सदर गरेको हो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दयार गरेको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो ।

 

 

Share: