‘भो मलाई चाहिन्न’ सार्वजनिक(भिडियोसहित)

132
0
Share:

काठमाडौँ/ युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा रहेको गीत ‘भो मलाई चाहिन्न’ सार्वजनिक भएको छ । गायक चौलागाईंको नै सङ्गीत, कौशिला खनाल कर्माचार्य शब्द, श्यामश्वेत रसाइलीकोे सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजिव समरद्वारा निर्देशित तथा कोरियोग्राफी गरिएको गीतको भिडियोमा सागर थापा ‘ध्रुव’ र समारिका ढकालको जोडीलाई फिचरिङ गरिएको छ ।दिनेश पराजुलीद्वारा छायांकन गरिएको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ । गीतको भिडियो गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो :

Share: