मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि देउवा बालुवाटारमा

177
0
Share:

काठमाडौँ/मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । देउवासँगै उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार पुगेका छन् ।बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राखेका छन् ।

 

छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ ।यसअघि बुधबार पनि प्रचण्डले गठबन्धनमा छलफल गरेका थिए ।

 

यो पनि पढ्नुहोस् :

न्युनतम साझा कार्यक्रम बनाउन चार दलको बैठक , बालुवाटारमा जारी

Share: