रास्वपाका संसद हरि ढकालले गरे सभा मै गरे मौनधारण

180
0
Share:

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शुन्य समयमा मौनधारण गर्नुभएको छ ।सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले सो समय मौनधारण गर्नुभएको हो ।

 

‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौन धारण गरेँ । धन्यवाद’,उहाँले भन्नुभयो ।

 

सभामुखले शून्य समयमा बोल्दै समय दिएपछि उनले माइक्रोफोन लिएर ‘सभामुख महोदय’ भनी एक मिनेट मौनधारण गरेका थिए ।

 

Share: