नक्कली फेसबुक बाट प्रेमको कुरा गर्दै ६ लाख ठगी गर्नेलाई साईबर ब्युरोले गर्यो पक्राउ (पत्र सहित)

Share:

काठमाडौं/नक्कली फेसबुक अकाउन्ट खोलेर ६० लाख रुपैँया ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। आफ्नै साथीको फोटो राखेर फेसबुक खोली माया प्रेमको कुरा गर्दै विभिन्न बाहनामा रकम मागेर ठगी गर्ने पर्वत मोदी गाउँपालिका-२ का २६ वर्षीय विश्व शर्मा पक्राउ परेका हुन्।

 

उनलाई गत चैत २३ गते पक्राउ गरी गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

पत्र हेर्नुहोस :

 

Share: