अडिओ प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठको बयान रास्वपाले लिने

132
0
Share:

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीले दुई करोड मागेको अडिओ प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठको बयान लिने भएको छ ।मंगलबार बिहान बसेको अनुशासन समितिको बैठकले श्रेष्ठको बयान लिने निर्णय गरेको हो ।

 

श्रेष्ठसँग आजै बयान लिइने रास्वपाले जानकारी दिएको छ । अडिओ बाहिरिए लगत्तै रास्वपाले छानबिन सुरू गरेको छ ।

Share: