
काठमान्डौ/बुटवलबाट बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना हुदा १ जनाको मृत्यु, १८ घाइतेको भएको प्रहरीले जानाएको छ। प्रहरीका अनुसार घाईते १५ जनाको नै अवस्था गम्भीर रहेको वताईएको छ। घाइतेलाई थप उपचारका लागि बुटवल पठाईएको जाकारी प्रहरीले दिएको छ।
पाल्पाको काे जाेरधारामा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने घाइते १८ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बस भीरमा अड्किएको अवस्थामा रहेको बताए।
बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने यकिन भइ नसकेको उनले बताए।बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो।