सुदूरपश्चिममा एमालेले प्रदेशसभा घेराउ गरेपछि बैठक स्थगित

Share:

काठमान्डौ/सुदूरपश्चिममा नेकपा एमालेले रोस्टम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ ।

 

एमालेले लामो समयपछि बैठक सञ्चालन भएकाले सबैले शून्य समयमा बोल्न पाउनुपर्ने भए पनि सभामुखले सांसदहरुलाई शून्य समय नदिएपछि संसदीय मर्यादा मिचेको भन्दै विरोधमा रोस्ट्रम घेराउ गरेको हो ।

 

एमालेले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केही बेरका लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन् ।

Share: