भोलि सार्वजनिक बिदा

371
0
Share:

काठमान्डौ/भोलि (जेठ १५ गते सोमबार) सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

सार्वजनिक बिदा भएसँगै सरकारी संघसंस्था, शैक्षिक संघसंस्था, बैंक तथा वित्तिय संस्था, सेयरबजार बन्द हुने छन् ।

 

हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

Share: