सुन-चाँदीको मूल्य घट्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

239
0
Share:

काठमान्डौ/साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

सोमवार तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार चार सय ३० रुपैयाँमा भइरहेको छ

Share: