प्रधानमन्त्री प्रचण्डसहित दुई छोरीहरुले दिए सीतालाई दागबत्ती

201
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दुई छोरीहरुले सीता दाहाललाई दागबत्ती दिएका छन् । बुधबार पशुपति आर्यघाटमा दुई छोरी ग‌ंगा र रेणुसँगै प्रधानमन्त्री दाहालले पत्नी सीतालाई दागबत्ती दिएका हुन् ।

 

दाहालको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ । दाहसंस्कार गर्नुअघि उनलाई राजकीय सम्मान दिइएको थियो । उनको अन्तिम सं‌स्कारमा शीर्ष दलका नेताहरुसहित कार्यकर्ताहरु आर्यघाट पुगेका थिए । सीताको आज विहान निधन भएको थियो ।

Share: