Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आइएसको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु – Lekhanpeeth

आइएसको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु

224
0
Share:

काठमान्डौ/द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूह जिहादीहरूले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ । एकजना युद्ध अनुगमनकर्ताले शुक्रबार सो घटना बारे जानकारी गराएका हुन् ।

 

बेलाइतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बिहीबार देइर एजोर प्रान्तमा आइएसका सदस्यहरूले एउटा सैन्य बसलाई निशाना बनाएर गरेको आक्रमणमा २३ सैनिकको मृत्यु भएको र १० जनाभन्दा बढी घाइते भएको बताएको छ।

Share: