अध्यक्ष नेपाल स्वदेश फिर्ता

176
0
Share:

काठमान्डौ/नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्केका छन् । युरोपमा भएका पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भई उनि आज स्वदेश फर्केका हुन् ।

 

अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । आउँदो भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन जानु भएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्केका हुन् । उनि यही साउन २२ गते पार्टी सम्बद्व विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए ।

Share: