Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सञ्चारकर्मी सरिता ज्ञवाली जनमत पार्टीमा प्रवेश – Lekhanpeeth

सञ्चारकर्मी सरिता ज्ञवाली जनमत पार्टीमा प्रवेश

274
0
Share:

काठमान्डौ/टेलिभिजन कार्यक्रममार्फत स्थापित भएकी सञ्चारकर्मी सरिता ज्ञवाली सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेकी छन् । पछिल्लो समय जलवायु परिवर्तनविरुद्धको अभियान साथसाथैको सम्पादकसमेत रहेकी ज्ञवालीलाई मङ्गलवार राउतले जनमत पार्टीमा स्वागत गरेका हुन् ।

 

६ सीटसहित राष्ट्रिय पार्टी बनेको जनमत मधेशकेन्द्रित भए पनि अन्य क्षेत्र र समुदायमा समेत पार्टी विस्तारको अभियान चलाइरहेको छ । सीकेले पार्टी प्रवेशकै अवसरमा ज्ञवालीलाई जनमत पार्टीको सदस्यता प्रदान गरेका छन् ।

Share: