Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

346
0
Share:

काठमान्डौ/सुनचाँदीको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा आज एक लाख सात हजार ६ सय रुपैयाँ छ । गत शुक्रबार तोलामा एक लाख सात हजार तीन सय रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य आज तोलामा एक हजार तीन सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

Share: