सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

164
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८५० रुपैयाँ रहेको छ । यस्तैगरी, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेर १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: