Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोरिया जान ईपीएस भाषा परीक्षाका लागि आवेदन खुला [सूचनासहित] – Lekhanpeeth

कोरिया जान ईपीएस भाषा परीक्षाका लागि आवेदन खुला [सूचनासहित]

271
0
Share:

काठमान्डौ/वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमुलक क्षेत्रमा कामदार लैजाने प्रयोजनका लागि कोरियन भाषा परीक्षा (ईपीएस-टपिक)को लागि आवेदन फारम खुला गरेको छ ।

 

विभागले आज सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन आह्वान गरेको छ । परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने र भुक्तानी पनि अनलाइन नै गर्नुपर्ने सूचनामा जनाइएको छ ।

 

पढाइ र सुनाइ गरी दुवैको १००-१०० पूर्णाङ्कको भाषा परीक्षा हुने विभागले जनाएको छ ।

Share: