Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

357
0
Share:

काठमान्डौ/हप्ताको तेस्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

 

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।

Share: