Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प – Lekhanpeeth

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

Share:

काठमान्डौ/सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

 

आइतबार राती १० बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको लिसटिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

 

थप विवरण आउन बाँकी छ ।

Share: