Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै – Lekhanpeeth

कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

199
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसले हरेक वर्ष मनाउँदै आएको राष्ट्रिय एकता र मेलमिलाप दिवस आज मनाउँदै छ । कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गरेको छ ।

 

कांग्रेसले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको ४८ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूलाई बोलाइएको छ ।

 

कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुनेछ ।

Share: