Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सन्दीप लामिछानेलाई आठ वर्ष कैद – Lekhanpeeth

सन्दीप लामिछानेलाई आठ वर्ष कैद

283
0
Share:

काठमान्डौ/काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । गौशाला २६ लाई बलात्कारको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो ।

 

उनलाई आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति घराउनुपर्ने आदेश गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई यस्तो आदेश गरेको हो ।

Share: