Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ – Lekhanpeeth

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

179
0
Share:

काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट आधा किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । ४९९ ग्राम सुन९लिक्यूड फोर्म० सहित झापाका खगेन्द्र दर्जी पक्राउ परेका हुन् ।

 

दोहा हुँदै काठमाडौँ आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।

Share: