Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उच्च अदालतका तीन न्यायाधीशको सरुवा – Lekhanpeeth

उच्च अदालतका तीन न्यायाधीशको सरुवा

211
0
Share:

काठमान्डौ/न्याय परिषद्ले तीन जना उच्च अदालतका न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले उनीहरूको सरुवा गरेको हो ।

 

उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलासमा र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा गरेको हो ।

Share: