Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विद्युत् सर्ट भएर सडक डिभिजन कार्यालय बानेश्वरमा आगलागी – Lekhanpeeth

विद्युत् सर्ट भएर सडक डिभिजन कार्यालय बानेश्वरमा आगलागी

284
0
Share:

काठमान्डौ/काठमाडौँको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको हो ।

 

आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । केही सामानमा क्षति पुगेको पुगेको र पूर्ण क्षतिको विवरण आई नसकेको बानेश्वर प्रहरी वृत्तले जनाएको छ।

Share: