मंगलबार सुनचाँदीको मूल्य कति ?

124
0
Share:

काठमान्डौ/साताको तेस्रो दिन आज (मंगलबार) प्रतितोला छापावाला सुनको मूल्य १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम गरिएको छ ।

Share: