Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो – Lekhanpeeth

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

196
0
Share:

काठमान्डौ/शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको भाउ बिहीबार पनि सोहि भाउमा कारोबार गरिएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २६ दशमलव २५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ७९ डलरमा कारोबार भइरहेको छ ।

Share: