Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य – Lekhanpeeth

नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य

251
0
Share:

काठमान्डौ/त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डले नेपालसामु १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सलाई नेपालले १२० रनमा अल आउट गरेको हो। अन्तिम ओभरको तेस्रो बलमा आशिफ शेखले भान देर मेर्वीलाई रन आउट गरेपछि नेदरल्याण्ड्स १२० रनमा समेटिएको हो।

 

आजको खेलमा डच ब्याटरविरूद्ध नेपाली बलर हाबी भएको थियो। नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्सका अधिकांश ब्याटर निरीह साबित भए।

Share: