Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संघीय निजामती विधेयक संसद्‌मा दर्ता – Lekhanpeeth

संघीय निजामती विधेयक संसद्‌मा दर्ता

226
0
Share:

काठमान्डौ/संघीय निजामती विधेयक संघीय संसद्‌मा दर्ता भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले विधेयक दर्ता गराएकी हुन् ।

 

मन्त्री देवीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० दर्ता गराएको संसद् सचिवालयले जानकारी दिएको छ ।

 

 

Share: