Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नवनियुक्त मन्त्रीहरूले लिए शपथ – Lekhanpeeth

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

173
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदमा समावेशमा भएका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् ।

 

योसँगै मन्त्रीमण्डल २० सदस्यीय बनेको छ ।

 

Tagsoath
Share: