कीर्तिपुर एकका वडाध्यक्ष महर्जनको निधन

117
0
Share:

काठमान्डौ/काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ। गएराति ६० वर्षीय उनको घरमै निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले जानकारी दिए ।

 

उनको निधन भएपछि बिहीबार बिहान नगरपालिका भवन अगाडि श्रद्धाञ्जली अर्पण गर्न राखिएको थियो। उनको निधन भएपछि नगरपालिकामा आज शोक बिदा दिइएको छ।

 

Share: