रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु बने उम्मेदवार

134
0
Share:

काठमान्डौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ का लागि मिलन लिम्बुलाई उमेदवार बनाएको छ ।

 

प्रारम्भिक उमेदवारको सूचीमा रहेका ६ जनामध्ये पाँचजनाले उमेदवारी फिर्ता लिएपछि लिम्बु उमेदवार बनेका हुन् । प्रारम्भिक उमेदवारको सूचीमा लिम्बुसहित गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र डा. शेषरमण न्यौपाने थिए ।

Share: