१९ इन्स्पेक्टर डिएसपीमा बढुवा [सूचीसहित]

94
0
Share:

काठमान्डौ/नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक(डीएसपी) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार राती बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

 

२०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका ९८ जना प्रतिस्पर्धीबाट १९ जनालाई बढुवा सिफारिस गरिएको हो ।

 

हेर्नुहोस् सूची

 

 

Share: