Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा – Lekhanpeeth

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

206
0
Share:

काठमान्डौ/लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । चौधरीले अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा राजीनामा दिएका हुन् ।

 

चौधरी ११ महिनाअघि वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । उनले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।

Share: