एसीसी प्रिमियर कप : नेपाललाई जितका लागि १४४ रनको लक्ष्य

116
0
Share:

काठमान्डौ/एसिसि प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।

 

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन जोड्यो । नेपालका अभिनास बोहराले १ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

Share: