Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कतारका राजा र प्रधानमन्त्रीबीच भेटवार्ता – Lekhanpeeth

कतारका राजा र प्रधानमन्त्रीबीच भेटवार्ता

Share:

काठमान्डौ/नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । भेटवार्ता होटेल सोल्टीमा भएको हो ।

 

यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ ।

Share: