Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
स्रोत नखुलेको ९८ लाखसहित दरबारमार्गबाट दुई जना पक्राउ – Lekhanpeeth

स्रोत नखुलेको ९८ लाखसहित दरबारमार्गबाट दुई जना पक्राउ

169
0
Share:

काठमान्डौ/प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई दरबारमार्गबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

पक्राउ परेका दुवै जना पुरुष रहेको बताइएको छ । उनीहरू दुवै बुटवलका भएको स्रोतले जानकारी दिएको छ । यद्यपि, यस विषयमा थप विवरण भने खुलाइएको छैन ।

Tagsarrest
Share: