Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ – Lekhanpeeth

सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ

Share:

काठमान्डौ/क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । बुधवार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो ।

 

काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

Share: