Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कांग्रेसको विरोधबीच राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव – Lekhanpeeth

कांग्रेसको विरोधबीच राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव

Share:

काठमान्डौ/नेपाली कांग्रेसका अवरोधबीच राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादको ज्ञापन गरिएको छ । आजको प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

 

विरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनको प्रति टेबुल गरेका थिए । राष्ट्रपतिले जेठ १ गते संयुक्त सदनलाई सम्बोधन गरेका थिए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Share: