Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
केपी ओलीको ‘चान्स पायो कि नेपालीले गर्छ’ गीत सार्वजनिक – Lekhanpeeth

केपी ओलीको ‘चान्स पायो कि नेपालीले गर्छ’ गीत सार्वजनिक

Share:

काठमान्डौ/पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक भएको छ।

 

खेल र खेलाडीको सम्मानमा लेखिएको उक्त गीतमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वर छ। खनाललाई गीतमा आरसी रिमालले साथ दिएका छन्। त्यस्तै साहस शाक्यको संगीत संयोजन रहेको छ।

 

एक दशकपछि टी– २० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाका साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो। गीत गायक पृथ्वी खनालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

 

Tagskp oli
Share: