Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज ६ वटा संसदीय समितिको बैठक बस्दै – Lekhanpeeth

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

188
0
Share:

काठमान्डौ/आज संसद्का छ वटा समितिको बैठक बस्दैछ । संसद सचिवालयले विभिन्न समितिका बैठक बस्ने समय तालिका प्रकाशित गरेको छ ।

 

आज बस्ने समितिहरूमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने समय तालिका छ ।

संसद्का दुई सदन प्रतिनिधि सभा जेष्ठ २७ गते ११ बजे र राष्ट्रिय सभा जेष्ठ २८ गते अपराह्न १३:१५ बजे बस्नेछन् ।

Share: