Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त – Lekhanpeeth

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

Share:

काठमान्डौ/मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनमतलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका उनी गएको निर्वाचनमा सप्तरीको २९१० बाट निर्वाचित भएका थिए ।

Share: