Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विपद् उद्धार अभ्यासकै क्रममा बझाङमा सशस्त्रका जवानको मृत्यु – Lekhanpeeth

विपद् उद्धार अभ्यासकै क्रममा बझाङमा सशस्त्रका जवानको मृत्यु

Share:

काठमान्डौ/बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमूना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा केदास्यूका २९ वर्षीय नरेन्द्र सिंह धामी रहेका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल जानकारी दिए ।

 

चैनपुर नजिकै भोपुरमा विपद् उद्धार अभ्यासका क्रममा उनको मृत्यु भएको प्रजिअ कुइकेलले बताए ।

Share: