Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य – Lekhanpeeth

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य

228
0
Share:

काठमान्डौ/नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि केहि वृद्धि देखिएको छ ।

 

मंगलबार प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १८ सय २० रुपैयाँ पुगेको हो ।

Share: