Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए – Lekhanpeeth

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

Share:

काठमान्डौ/चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन बिहान मृत फेला परेका हुन् ।

 

प्रहरीकाअनुसार उनी क्यासर पीडित थिए । यही असार १० गतेदेखि होटलमा बसेका उनी बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र रहेको बाथरूममा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाई छ ।

 

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Share: