Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कृषि समितिकी सभापति थापामगरले लिइन् शपथ – Lekhanpeeth

कृषि समितिकी सभापति थापामगरले लिइन् शपथ

238
0
Share:

काठमान्डौ/प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिकी नवनिर्वाचित सभापति कुसुमदेवी थापामगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । बुधबार सभामुख देवराज घिमिरेले सभापति थापामगरलाई शपथ ग्रहण गराएका हुन् ।

 

समितिकी यसअघिकी सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापामगर निर्विरोध चयन भएकी थिइन् । शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

Share: