Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त – Lekhanpeeth

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त

177
0
Share:

काठमान्डौ/कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त भएका छन् ।

 

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर नगरपालिका ४ का योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै योजना आयोगको सदस्यहरूमा मुगुको छायानाथ रारा नगरपालिका– ५ का डम्बरबहादुर रावल र रास्कोट नगरपालिका–३ कालिकोटका अशोकनाथ योगी नियुक्त भएका छन् ।

 

उपाध्यक्षमा नियुक्त भएका योगी र सदस्य रावल नेकपा एमाले निकट हुनु भने अर्का सदस्य अशोकनाथ नेपाली काँग्रेस निकट हुनु । उनीहरूको बिहीबार शपथ ग्रहण हुनेछ ।

Share: